आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको मूल्य विवरण !

काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको बजार भाउ यसप्रका तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत १ गते, मार्च १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रिदर १२२ रुपैयाँ ८० पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले घटेको छ । … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको मूल्य विवरण !