back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ चैत १ मंगलवार

1.3K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको बजार भाउ यसप्रका तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत १ गते, मार्च १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रिदर १२२ रुपैयाँ ८० पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ १० पैसा र विक्रिदर १३४ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ७१ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ४१ पैसा र विक्रिदर १६० रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।
यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.20 122.80
EUR (European Euro)
1 134.10 134.76
GBP (UK Pound Sterling)
1 159.41 160.19
CHF (Swiss Franc)
1 130.86 131.51
AUD (Australian Dollar)
1 88.61 89.04
CAD (Canadian Dollar)
1 95.78 96.25
SGD (Singapore Dollar)
1 89.55 89.99
JPY (Japanese Yen)
10 10.36 10.41
CNY (Chinese Yuan)
1 19.21 19.30
SAR (Saudi Arabian Riyal)
1 32.57 32.73
QAR (Qatari Riyal)
1 33.43 33.60
THB (Thai Baht)
1 3.66 3.68
AED (UAE Dirham)
1 33.27 33.43
MYR (Malaysian Ringgit)
1 29.06 29.20
KRW (South Korean Won)
100 9.88 9.92
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 18.03 18.11
HKD (Hong Kong Dollar)
1 15.61 15.69
KWD (Kuwaity Dinar)
1 401.72 403.70
BHD (Bahrain Dinar)
1 324.13 325.73

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ चैत १ मंगलवार ०८:३९ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...