आज डलरको भाउ बढ्यो,कति छ त अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत २ गते, मार्च १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २८ पैसा र विक्रिदर १२२ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २६ पैसाले बढेको … Continue reading आज डलरको भाउ बढ्यो,कति छ त अन्य मुद्राको मूल्य विवरण ?