back
CTIZAN AD

आज डलरको भाउ बढ्यो,कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ चैत २ बुधवार

723 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत २ गते, मार्च १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २८ पैसा र विक्रिदर १२२ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ५० पैसा र विक्रिदर १३५ रुपैयाँ १६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४० पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ४० पैसा र विक्रिदर १६० रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.28 122.88
EUR (European Euro)
1 134.50 135.16
GBP (UK Pound Sterling)
1 159.40 160.19
CHF (Swiss Franc)
1 130.29 130.93
AUD (Australian Dollar)
1 87.91 88.34
CAD (Canadian Dollar)
1 95.06 95.52
SGD (Singapore Dollar)
1 89.46 89.90
JPY (Japanese Yen)
10 10.37 10.42
CNY (Chinese Yuan)
1 19.19 19.28
SAR (Saudi Arabian Riyal)
1 32.59 32.75
QAR (Qatari Riyal)
1 33.46 33.63
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 33.29 33.45
MYR (Malaysian Ringgit)
1 29.07 29.21
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 12.77 12.83
DKK (Danish Kroner)
1 18.07 18.16
HKD (Hong Kong Dollar)
1 15.62 15.70
KWD (Kuwaity Dinar)
1 402.17 404.14
BHD (Bahrain Dinar)
1 324.35 325.94

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य विदेशी मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ चैत २ बुधवार ०७:५७ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...