आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत ४ गते, मार्च १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ७५ पैसाले … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?