back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत ४ शुक्रवार

816 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत ४ गते, मार्च १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ७५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ५१ पैसा र विक्रिदर १३४ रुपैयाँ १८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ३४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ३१ पैसा र विक्रिदर १६० रुपैयाँ १० पैसा रहेको छ । बिहीबारको तुलनामा पाउण्डको ३२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for March 18, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.98 121.58
EUR (European Euro)
1 133.51 134.18
GBP (UK Pound Sterling)
1 159.31 160.10
CHF (Swiss Franc)
1 128.71 129.35
AUD (Australian Dollar)
1 88.61 89.05
CAD (Canadian Dollar)
1 95.48 95.95
SGD (Singapore Dollar)
1 89.19 89.63
JPY (Japanese Yen)
10 10.20 10.26
CNY (Chinese Yuan)
1 19.05 19.14
SAR (Saudi Arabian Riyal)
1 32.24 32.40
QAR (Qatari Riyal)
1 33.11 33.27
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 32.94 33.10
MYR (Malaysian Ringgit)
1 28.84 28.98
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.78 12.84
DKK (Danish Kroner)
1 17.94 18.02
HKD (Hong Kong Dollar)
1 15.47 15.55
KWD (Kuwaity Dinar)
1 398.17 400.14
BHD (Bahrain Dinar)
1 320.90 322.49

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ चैत ४ शुक्रवार ०८:०६ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...