back
CTIZAN AD

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ चैत ३ बिहीवार

750 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (चैत ३ गते, मार्च १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७३ पैसा र विक्रिदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ५५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रिदर १३४ रुपैयाँ ५१ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ६५ पैसाल घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रिदर १५९ रुपैयाँ ७८ पैसा रहेको छ । आज पाउण्डको ४१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for March 17, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.73 122.33
EUR (European Euro)
1 133.85 134.51
GBP (UK Pound Sterling)
1 158.99 159.78
CHF (Swiss Franc)
1 129.47 130.11
AUD (Australian Dollar)
1 88.07 88.51
CAD (Canadian Dollar)
1 95.72 96.19
SGD (Singapore Dollar)
1 89.44 89.89
JPY (Japanese Yen)
10 10.29 10.34
CNY (Chinese Yuan)
1 19.16 19.26
SAR (Saudi Arabian Riyal)
1 32.44 32.60
QAR (Qatari Riyal)
1 33.31 33.48
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 33.14 33.30
MYR (Malaysian Ringgit)
1 29.00 29.14
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 17.99 18.08
HKD (Hong Kong Dollar)
1 15.56 15.64
KWD (Kuwaity Dinar)
1 400.36 402.34
BHD (Bahrain Dinar)
1 322.90 324.49

आज डलरको भाउ बढ्यो,कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ चैत ३ बिहीवार ०७:३९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...