थप ३८२ जना कोरोना संक्रमणबाट मुक्त, ३७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,०६१ नमुना परीक्षण गरिएकामा ३७ जना संक्रमित थपिएका हुन् । आज थपिएका ३७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ३८२ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading थप ३८२ जना कोरोना संक्रमणबाट मुक्त, ३७ जनामा संक्रमण