आजको विदेशी मुद्राको भाउः पाउण्डको भाउ बढ्यो, डलर र युरो स्थिर

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (चैत ७ गते, मार्च २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको विदेशी मुद्राको भाउः पाउण्डको भाउ बढ्यो, डलर र युरो स्थिर