back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउः पाउण्डको भाउ बढ्यो, डलर र युरो स्थिर

वि.सं.२०७८ चैत ७ सोमवार

693 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (चैत ७ गते, मार्च २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रिदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ । आज युरो पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ४५ पैसा र विक्रिदर १६० रुपैयाँ २७ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ४५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for March 21, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.98 121.58
EUR (European Euro)
1 133.77 134.43
GBP (UK Pound Sterling)
1 159.48 160.27
CHF (Swiss Franc)
1 129.89 130.53
AUD (Australian Dollar)
1 89.72 90.16
CAD (Canadian Dollar)
1 95.99 96.46
SGD (Singapore Dollar)
1 89.27 89.71
JPY (Japanese Yen)
10 10.15 10.20
CNY (Chinese Yuan)
1 19.02 19.11
SAR (Saudi Arabian Riyal)
1 32.25 32.41
QAR (Qatari Riyal)
1 33.03 33.19
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 32.94 33.10
MYR (Malaysian Ringgit)
1 28.85 29.00
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 12.84 12.91
DKK (Danish Kroner)
1 17.96 18.05
HKD (Hong Kong Dollar)
1 15.46 15.54
KWD (Kuwaity Dinar)
1 398.16 400.13
BHD (Bahrain Dinar)
1 320.90 322.49

Foreign Exchange Graph

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ चैत ७ सोमवार ०८:१५ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...