निर्वाचन रोक्न पाटन उच्च अदालतको आदेश, होला त एनआरएनएमा सहमति ?

काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेशविपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो । अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैतसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश … Continue reading निर्वाचन रोक्न पाटन उच्च अदालतको आदेश, होला त एनआरएनएमा सहमति ?