आज ४५ जनामा कोरोना संक्रमण, थप १४७ जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,७५२ नमुना परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ४५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना … Continue reading आज ४५ जनामा कोरोना संक्रमण, थप १४७ जना संक्रमणबाट मुक्त