back
CTIZAN AD

आज ४५ जनामा कोरोना संक्रमण, थप १४७ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत ७ सोमवार

696 

shares

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,७५२ नमुना परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ४५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६३ हजार १११ पुगेका छन् ।

त्यस्तै केही दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ३,१३५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३,०७९ जना होम आइसोलेशनमा रहेका छन् भने ५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २२ र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ ।

नेपालमा थप ५९ हजार ३७८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

थप ३८२ जना कोरोना संक्रमणबाट मुक्त, ३७ जनामा संक्रमण

वि.सं.२०७८ चैत ७ सोमवार १६:३७ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...