तीन जनाबीच आलोपालो नेतृत्व गर्ने सहमतिपछि साम्य भयो एनआरएनएको विवाद
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद अन्तत संस्थामा आलोपालो नेतृत्व गर्नेगरी समाधान भएको छ । एनआरएनएको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी संस्थामा कूल आचार्य, डा. बद्री केसी र रबीना थापाले आलोपालो नेतृत्व गर्ने सहमति भएपछि विवाद समाधान भएको हो । उक्त सहमतिपछि एनआरएनएको दशौं महाधिबेशन तथा अध्यक्ष बाहेकका अन्य पदका लागि … Continue reading तीन जनाबीच आलोपालो नेतृत्व गर्ने सहमतिपछि साम्य भयो एनआरएनएको विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed