थप ६,५४९ नमुना परीक्षणमा ४४ संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६,५४९ नमुना परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २४ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ४८१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख … Continue reading थप ६,५४९ नमुना परीक्षणमा ४४ संक्रमित थपिए, १ जनाको मृत्यु