back
CTIZAN AD

थप ६,५४९ नमुना परीक्षणमा ४४ संक्रमित थपिए, १ जनाको मृत्यु

वि.सं.२०७८ चैत ८ मंगलवार

807 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६,५४९ नमुना परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २४ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ४८१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेका छन् ।

त्यसैगरी आज १ जनाको संक्रमणबाट मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

नेपालमा हाल २६८८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २,६३७ जना होम आइसोलेशनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २३ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

नेपालमा थप ७३ हजार ६४२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज ४५ जनामा कोरोना संक्रमण, थप १४७ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत ८ मंगलवार १६:०७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...