आज थप २४ जनामा कोरोना संक्रमण, २६९ जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ५,३७६ नमुना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २४ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका २६९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख … Continue reading आज थप २४ जनामा कोरोना संक्रमण, २६९ जना संक्रमणबाट मुक्त