back
CTIZAN AD

आज थप २४ जनामा कोरोना संक्रमण, २६९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत ९ बुधवार

924 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ५,३७६ नमुना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २४ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका २६९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६३ हजार ८६१ पुगेका छन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल २,४५३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २,४०९ जना होम आइसोलेशनमा रहेका छन् भने ४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २१ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

नेपालमा थप ९७ हजार ३०६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

थप ६,५४९ नमुना परीक्षणमा ४४ संक्रमित थपिए, १ जनाको मृत्यु

वि.सं.२०७८ चैत ९ बुधवार १६:५६ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...