सहमतिलाई लत्याउँदै घले समूहले गर्यो एनआरएनएको नयाँ नेतृत्व चयन, अध्यक्ष बने कुँवर
काठमाडौं । गैरआवासीय नेपाली संघभित्रको तमाम विवादलाई समाधान गर्ने भन्दै डा. बद्री केसी, कूल आर्चाय र रबीना थापाबीच मंगलबार भएको सहमतिलाई लत्याउँदै अन्ततः शेष घले समूहले सोहि संस्थाको नाममा नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार अध्यक्षका उम्मेदवार केसी, आचार्य र थापाबीच यो कार्यकाल तीनैजनाले आलोपालो संस्थाको नेतृत्व गर्ने सहमति गरिरहँदा याक एण्ड यतिमा दशौं … Continue reading सहमतिलाई लत्याउँदै घले समूहले गर्यो एनआरएनएको नयाँ नेतृत्व चयन, अध्यक्ष बने कुँवर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed