घलेले एकतर्फी निर्वाचन गराएर संस्था विभाजन गरेको भन्दै एनसीसी अध्यक्षहरुको कडा आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घलाई विभाजन गर्ने उद्देश्यले एकपक्षीय निर्वाचन प्रकृया अगाडी बढाएको भन्दै विभिन्न देशका एनसीसी अध्यक्षहरुले आपत्ति जनाएका छन् । एनसिसिका अध्यक्षहरुले गत ६ मार्च २०२२ मा संघमा देखिएको प्रतिनिधि विवादलाई समाधान गरी संकट समाधान गर्न प्रमुख संरक्षक घलेज्यूलाई म्यान्डेट दिइएकोमा घलेले उक्त म्यान्डेटलाई दुरुपयोग गर्दै … Continue reading घलेले एकतर्फी निर्वाचन गराएर संस्था विभाजन गरेको भन्दै एनसीसी अध्यक्षहरुको कडा आपत्ति