अमर्यादित व्यवहार भएको भन्दै घले समूहकै निर्वाचन समितिको गम्भीर आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा हालका प्रमुख संरक्षक शेष घलेको निर्णयविरुद्ध उनैले गठन गरेको निर्वाचन समितिले गम्भीर आपत्ति जनाएको छ । राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको मार्च ६ तारिख बसेको बैठकले दिएको म्यान्डेट अनुसार प्रमुख संरक्षक घलेले गठन गरेको निर्वाचन समितिमा रहि कामगर्ने क्रममा २३ मार्च दशौं महाधिबेशनका कार्यक्रमकै क्रममा निर्वाचन अधिकृत … Continue reading अमर्यादित व्यवहार भएको भन्दै घले समूहकै निर्वाचन समितिको गम्भीर आपत्ति