आज थपिए कोरोनाका ३५ संक्रमित, २६६ जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ५,२६८ नमुना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका २६६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख … Continue reading आज थपिए कोरोनाका ३५ संक्रमित, २६६ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed