back
CTIZAN AD

आज थपिए कोरोनाका ३५ संक्रमित, २६६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत १० बिहीवार

1.1K 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ५,२६८ नमुना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका २६६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६४ हजार १२७ पुगेका छन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल २,२१९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २,१९७ जना होम आइसोलेशनमा रहेका छन् भने ४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २१ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

नेपालमा थप ८३ हजार २५३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज थप २४ जनामा कोरोना संक्रमण, २६९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत १० बिहीवार १७:२५ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...