आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत ११ गते, मार्च २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७९ पैसा र विक्रिदर १२२ रुपैयाँ ४९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ … Continue reading आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?