back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत ११ शुक्रवार

918 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (चैत ११ गते, मार्च २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७९ पैसा र विक्रिदर १२२ रुपैयाँ ४९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ८७ पैसा र विक्रिदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीबारकोे तुलनामा आज युरोको भाउ १५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७१ पैसा र विक्रिदर १६१ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ५७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.89 122.49
EUR (European Euro)
1 133.87 134.52
GBP (UK Pound Sterling)
1 160.71 161.50
CHF (Swiss Franc)
1 130.66 131.30
AUD (Australian Dollar)
1 91.17 91.62
CAD (Canadian Dollar)
1 96.93 97.41
SGD (Singapore Dollar)
1 89.77 90.21
JPY (Japanese Yen)
10 10.02 10.07
CNY (Chinese Yuan)
1 19.13 19.23
SAR (Saudi Arabian Riyal)
1 32.49 32.65
QAR (Qatari Riyal)
1 33.28 33.44
THB (Thai Baht)
1 3.63 3.64
AED (UAE Dirham)
1 33.18 33.35
MYR (Malaysian Ringgit)
1 28.84 28.98
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 12.95 13.01
DKK (Danish Kroner)
1 17.99 18.08
HKD (Hong Kong Dollar)
1 15.58 15.65
KWD (Kuwaity Dinar)
1 400.81 402.78
BHD (Bahrain Dinar)
1 323.31 324.90

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत ११ शुक्रवार ०७:५३ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...