प्रचण्ड र माधवले एक सिट जित्दैनन् भन्दै दुर्गा प्रसाईँले भने –जिते मेरो सम्पत्ति सबै उनीहरुलाई

काठमाडौं । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । भक्तपुरमा तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै उनले माओवादी र एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरे । “अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट … Continue reading प्रचण्ड र माधवले एक सिट जित्दैनन् भन्दै दुर्गा प्रसाईँले भने –जिते मेरो सम्पत्ति सबै उनीहरुलाई