पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण, ८९ संक्रमणबाट मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,९५१ नमुना परीक्षणमा २५ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २५ सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ४२६ पुगेको छ । त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ८९ जनासँगै हालसम्म … Continue reading पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण, ८९ संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed