back
CTIZAN AD

पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण, ८९ संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत १७ बिहीवार

876 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,९५१ नमुना परीक्षणमा २५ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २५ सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ४२६ पुगेको छ ।

त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ८९ जनासँगै हालसम्म ९ लाख ६५ हजार ३९४ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।

त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

नेपालमा हाल १०८१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १,०२६ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ५५ जना रहेका छन् । साथै आइसीयुमा १४ र २ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

वि.सं.२०७८ चैत १७ बिहीवार १६:२२ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...