निरन्तर घट्दै कोरोना संक्रमित, ३३६० नमुना परीक्षणमा ११ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,३६० नमुना परीक्षणमा ११ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ११ सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ४५३ पुगेको छ । त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ९० जनासँगै हालसम्म … Continue reading निरन्तर घट्दै कोरोना संक्रमित, ३३६० नमुना परीक्षणमा ११ जना संक्रमित