back
CTIZAN AD

निरन्तर घट्दै कोरोना संक्रमित, ३३६० नमुना परीक्षणमा ११ जना संक्रमित

वि.सं.२०७८ चैत १९ शनिवार

945 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,३६० नमुना परीक्षणमा ११ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ११ सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ४५३ पुगेको छ ।

त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ९० जनासँगै हालसम्म ९ लाख ६५ हजार ५५९ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।

त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

नेपालमा हाल ९४२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ९०२ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ४० जना रहेका छन् । साथै आइसीयुमा १६ र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५६ हजार ९९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

आज ३,८३५ नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ चैत १९ शनिवार १७:५६ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...