श्रीलंकामा चरम आर्थिक संकट : २६ जना मन्त्रीद्धारा रातारात सामुहिक राजीनामा

काठमाडौं । चरम आर्थिक संकटका बीच सरकारको राजीनामाको माग गर्दै नागरिक आन्दोलन बढेपछि श्रीलंकामा २६ जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेबाहेक अन्य सबै २६ जना मन्त्रीहरुले राजीनामा दिएको बीबीसीले जनाएको छ । आर्थिक संकट चुलिँदै गएपछि दैनिक उपभोग्य सामग्री समेत उपलब्ध नहुँदा आन्दोलनकारीहरुले सडकमा प्रदर्शन गर्दै सरकारको राजीनामाको माग गरेका … Continue reading श्रीलंकामा चरम आर्थिक संकट : २६ जना मन्त्रीद्धारा रातारात सामुहिक राजीनामा