श्रीलंकाका मन्त्रीहरुको राजीनामा लगत्तै गर्भनरले पनि दिए राजीनामा

काठमाडौं । श्रीलंकाका २६ जना मन्त्रीहरुले राजीनामा दिएपछि त्यहाँका केन्द्रीय बैंकका गर्भनरले पनि राजीनामा दिएका छन् । सोमबार मन्त्रीहरुको सामुहिक राजीनामापछि गर्भनर अजिथ निर्भाड कबरालले राष्ट्रपति गोटबाया राजापाक्षे समक्ष राजीनामा बुझाएको सामाजिक संजाल ट्विटरमार्फत् जानकारी दिएका छन् । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका जनता तथा विपक्षी पार्टीले केहीदिनयता आन्दोलन गर्दै सरकारको राजीनामा माग्दै आएका थिए । … Continue reading श्रीलंकाका मन्त्रीहरुको राजीनामा लगत्तै गर्भनरले पनि दिए राजीनामा