back
CTIZAN AD

श्रीलंकाका मन्त्रीहरुको राजीनामा लगत्तै गर्भनरले पनि दिए राजीनामा

वि.सं.२०७८ चैत २१ सोमवार

834 

shares

काठमाडौं । श्रीलंकाका २६ जना मन्त्रीहरुले राजीनामा दिएपछि त्यहाँका केन्द्रीय बैंकका गर्भनरले पनि राजीनामा दिएका छन् ।

सोमबार मन्त्रीहरुको सामुहिक राजीनामापछि गर्भनर अजिथ निर्भाड कबरालले राष्ट्रपति गोटबाया राजापाक्षे समक्ष राजीनामा बुझाएको सामाजिक संजाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका जनता तथा विपक्षी पार्टीले केहीदिनयता आन्दोलन गर्दै सरकारको राजीनामा माग्दै आएका थिए । आइतबार राति श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक २६ जना मन्त्रीले प्रधामन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

आइतबार २६ मन्त्रीको संयुक्त राजीनामापछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले विपक्षी दलहरुलाई संयुक्त सरकार बनाउन लागि आव्हान गरेका छन् । उनले बिपक्षी दलका नेताहरुलाई सरकारमा सामेल हुन अनुरोध गर्दै सबै मिलेर आर्थिक संकटको समाधानमा लाग्नुपर्ने बताएका छन् ।

श्रीलंकामा चरम आर्थिक संकट : २६ जना मन्त्रीद्धारा रातारात सामुहिक राजीनामा

वि.सं.२०७८ चैत २१ सोमवार १२:५३ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...