back
CTIZAN AD

श्रीलंकाका राष्ट्रपतिद्धारा विपक्षी दललाई सरकारमा सहभागी हुन अपिल

वि.सं.२०७८ चैत २१ सोमवार

960 

shares

काठमाडौं । देशमा गहिरिँदै गएको आर्थिक संकट, विपक्षी दल लगायतका नागरिकहरुको प्रदर्शन तथा मन्त्रीहरुको सामुहिक राजीनामापछि यतिबेला श्रीलंका चरम संकटमा फसेको छ ।

आइतबार राति श्रीलंकाका २६ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सोमबार बिहान त्यहाँका केन्द्रीय बैंकका गर्भनरले समेत राष्ट्रपति गोटबाया राजापाक्षे समक्ष राजीनामा बुझाएका छन् ।

देशमा गहिरिँदै गएको संकट समाधानका लागि राष्ट्रपति गोटाबायाले विपक्षी दललाई सरकारमा सहभागी हुन अपिल गरेका छन् ।

समाचार एजेन्सीका अनुसार सोमबार बिहान राष्ट्रपति गोटावायाले सबै मिलेर देशको आर्थिक संकट समाधान गर्ने भन्दै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन अपिल गरेका हुन् ।

श्रीलंकाका मन्त्रीहरुको राजीनामा लगत्तै गर्भनरले पनि दिए राजीनामा

वि.सं.२०७८ चैत २१ सोमवार १३:१८ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...