नेपालमा थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमणबाट मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,०५९ नमुना परीक्षणमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५०७ पुगेको छ । त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ८९ जनासँगै … Continue reading नेपालमा थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमणबाट मुक्त