back
CTIZAN AD

नेपालमा थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत २१ सोमवार

684 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,०५९ नमुना परीक्षणमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५०७ पुगेको छ ।

त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ८९ जनासँगै हालसम्म ९ लाख ६५ हजार ७१४ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।

त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ रहेको छ ।

नेपालमा हाल ८४२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ८०६ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ३६ जना रहेका छन् । साथै आइसीयुमा १५ र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

आज थप २३ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ चैत २१ सोमवार १६:०८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...