आज ४,६६८ नमुना परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,६६८ नमुना परीक्षणमा ७ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५४५ पुगेको छ । त्यसैगरी आज संक्रमणबाट मुक्त भएका … Continue reading आज ४,६६८ नमुना परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed