back
CTIZAN AD

आज ४,६६८ नमुना परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७८ चैत २४ बिहीवार

663 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,६६८ नमुना परीक्षणमा ७ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५४५ पुगेको छ ।

त्यसैगरी आज संक्रमणबाट मुक्त भएका २५ जनासँगै हालसम्म ९ लाख ६५ हजार ८४७ जना संक्रमणबाट मुक्त भइसकेका छन् भने कूल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ रहेको छ ।

नेपालमा हाल ७४७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७१७ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ३० जना रहेका छन् । साथै आइसीयुमा ११ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५० हजार ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

आज थपिएका १३ जनासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७६५

 

वि.सं.२०७८ चैत २४ बिहीवार १७:०८ मा प्रकाशित

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...