गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । तर उक्त कुरा गोप्य राखिएको र सुक्रबार बेलुका सार्वजनिक भएको छ । सरकारले गर्भनर अधिकारीलाई पदमुक्त गर्न प्रक्रिया अगाडि बढाउदै जाँचबुझ समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेको बताइएको छ … Continue reading गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed