back
CTIZAN AD

गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

वि.सं.२०७८ चैत २५ शुक्रवार

807 

shares

काठमाडौं । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । तर उक्त कुरा गोप्य राखिएको र सुक्रबार बेलुका सार्वजनिक भएको  छ ।

सरकारले गर्भनर अधिकारीलाई पदमुक्त गर्न प्रक्रिया अगाडि बढाउदै जाँचबुझ समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेको बताइएको छ । अधिकारी निलम्बनमा परेपछि सरकारले डेपुटी गर्भनर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको बताइएको छ ।

अर्थमन्त्री जर्नादन शर्मासँग असमभदारी बढ्दै गएका कारण अधिकारीलाई निलम्बन गरिएको बताइएकोछ ।

शुक्रवार दिउँसो अर्थमन्त्री शर्मासँगै कार्यक्रममा रहेका अधिकारीलाई शुक्रवार बेलुका सरकारले निलम्बन गर्ने निर्णय गरिएको सार्वजनिक भएको हो । अधिकारी २०७६ चैत २४ गते गर्भनरमा नियुक्त भएका थिए ।

वि.सं.२०७८ चैत २५ शुक्रवार २२:१२ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...