के हो त गर्भनर प्रकरण, महाप्रसाद पदमुक्त होलान् ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाइ निलम्बन गरेसँगै उनको पदमुक्तिको प्रक्रिया थालेको बताइएको छ । गर्भनर अधिकारीलाई सरकारले यसअघि नै हटाउन थालेको तर हटाउँदा राम्रो सन्देश नजाने देखेर उपयुक्त समय खोजिरहेको भनिदै आइएको थियो । अर्थतन्त्र चौपट हुँदै र कहालीलाग्दो बन्दै गएको स्थितिमा श्रीलंकाको संभावित पिडाबाट मुलुक जोगाउन सरकारलाई नेपाल राष्ट्र बैंकले … Continue reading के हो त गर्भनर प्रकरण, महाप्रसाद पदमुक्त होलान् ?