गठबन्धन निर्वाचन तयारी समितिको बैठक, निर्वाचनको ढाँचा टुंगो लगाउने जिम्मा शिर्ष नेतालाई

काठमाडौं । सत्तारुढ गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले निर्वाचनको मोडालिटी तयारी गर्ने जिम्मा शिर्ष नेतालाई दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा समितिका अध्यक्ष रामचन्द्र पौडेलको नेतृत्वमा आज दिउँसो बसेको समितिको बैठकले निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शिर्ष नेताहरुलाई दिने निर्णय गरेको हो । कांग्रेस नेता ज्ञानेन्द्र बहादुर … Continue reading गठबन्धन निर्वाचन तयारी समितिको बैठक, निर्वाचनको ढाँचा टुंगो लगाउने जिम्मा शिर्ष नेतालाई