भरतपुर महानगरको कुनैपनि पदमा गठबन्धन नगर्ने भन्दै चितवन कांग्रेसले दियो यस्तो चेतावनी

काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाका कुनैपनि पदमा गठबन्धन नगर्ने निर्णय गरेको छ । महानगरका २७ वटा वडा सभापतिहरुको आज बसेको आकस्मिक बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसल आफ्नो उम्मेदवारी नछोड्ने बताउँदै नेतृत्वलाई खबरदारी गरेका हुन् । केन्द्रले जिल्ला तथा महानगरमा गठबन्धन गर्ने निर्णय गरेपनि वडासभापतिहरुले कुनैपनि गठबन्धन नगर्ने निर्णय … Continue reading भरतपुर महानगरको कुनैपनि पदमा गठबन्धन नगर्ने भन्दै चितवन कांग्रेसले दियो यस्तो चेतावनी