back
CTIZAN AD

भरतपुर महानगरको कुनैपनि पदमा गठबन्धन नगर्ने भन्दै चितवन कांग्रेसले दियो यस्तो चेतावनी

वि.सं.२०७८ चैत २९ मंगलवार

858 

shares

काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाका कुनैपनि पदमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

महानगरका २७ वटा वडा सभापतिहरुको आज बसेको आकस्मिक बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसल आफ्नो उम्मेदवारी नछोड्ने बताउँदै नेतृत्वलाई खबरदारी गरेका हुन् ।

केन्द्रले जिल्ला तथा महानगरमा गठबन्धन गर्ने निर्णय गरेपनि वडासभापतिहरुले कुनैपनि गठबन्धन नगर्ने निर्णय गरेको र उक्त निर्णय विपरीत गरिएमा सबै वडाहरुमा नेपाली कांग्रेसका अध्यक्ष सहित ५ जना नै उम्मेदवार उठाउने र गठबन्धनका सबै उम्मेदवार बहिष्कार गर्ने चेतावनी समेत दिएको छ ।

‘मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’ बैठकले गरेको निर्णय पत्रमा भनिएको छ ।

वि.सं.२०७८ चैत २९ मंगलवार १८:२० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...