आज ३९०३ नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण, ५५ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ३,९०९ नमुना परीक्षणमा १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १४ जनामात्रै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६४८ पुगेको छ । साथै आज निको भएका ५५ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार २५९ पुगेको … Continue reading आज ३९०३ नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण, ५५ जना निको