कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (बैशाख ३ गते, अप्रिल १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?