back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख ३ शनिवार

723 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (बैशाख ३ गते, अप्रिल १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४९ पैसा र विक्रिदर १३२ रुपैयाँ १४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रिदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबारकोे तुलनामा आज पाउण्डको भाउ ८१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 16, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.59 122.19
EUR (European Euro)
1 131.49 132.14
GBP (UK Pound Sterling)
1 158.91 159.69
CHF (Swiss Franc)
1 128.99 129.63
AUD (Australian Dollar)
1 90.09 90.53
CAD (Canadian Dollar)
1 96.52 96.99
SGD (Singapore Dollar)
1 89.62 90.06
JPY (Japanese Yen)
10 9.61 9.66
CNY (Chinese Yuan)
1 19.08 19.17
SAR (Saudi Arabian Riyal)
1 32.42 32.58
QAR (Qatari Riyal)
1 33.29 33.45
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 33.10 33.27
MYR (Malaysian Ringgit)
1 28.71 28.85
KRW (South Korean Won)
100 9.89 9.94
SEK (Swedish Kroner)
1 12.74 12.81
DKK (Danish Kroner)
1 17.67 17.76
HKD (Hong Kong Dollar)
1 15.50 15.58
KWD (Kuwaity Dinar)
1 398.25 400.22
BHD (Bahrain Dinar)
1 322.50 324.09

आजको बजारमा विदेशी मुद्राको भाउ : युरो र पाउण्ड बढ्यो, डलर स्थिर

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:२० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...