back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : युरो र पाउण्ड बढ्यो, डलर स्थिर

वि.सं.२०७९ वैशाख २ शुक्रवार

768 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (बैशाख २ गते, अप्रिल १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ७२ पैसा र विक्रिदर १६० रुपैयाँ ५१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैया ५७ पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.59 122.19
EUR (European Euro)
1 132.70 133.36
GBP (UK Pound Sterling)
1 159.72 160.51
CHF (Swiss Franc)
1 130.08 130.72
AUD (Australian Dollar)
1 90.58 91.03
CAD (Canadian Dollar)
1 96.93 97.41
SGD (Singapore Dollar)
1 89.79 90.23
JPY (Japanese Yen)
10 9.70 9.75
CNY (Chinese Yuan)
1 19.08 19.18
SAR (Saudi Arabian Riyal)
1 32.43 32.59
QAR (Qatari Riyal)
1 33.19 33.36
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 33.10 33.27
MYR (Malaysian Ringgit)
1 28.73 28.88
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.88 12.94
DKK (Danish Kroner)
1 17.84 17.93
HKD (Hong Kong Dollar)
1 15.51 15.58
KWD (Kuwaity Dinar)
1 398.83 400.79
BHD (Bahrain Dinar)
1 322.50 324.09

आजको विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०७:२८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...