back
CTIZAN AD

निर्वाचन आयोगले माग्यो गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण

वि.सं.२०७९ वैशाख २ शुक्रवार

825 

shares

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण मागेको छ ।

सभामुख अधिकारीले बुधबार पोखरामा आयोजित एक कार्यक्रममा आफुले निर्वाचन आयोगलाई निर्वाचन खर्चको विवरण ढाँटेर पेश गरेको भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले उनीमाथि स्पष्टीकरण सोधेको हो ।

‘तपाईले निर्वाचन आयोगमा आफुले खर्चको विवरण गलत बुझाएको भनी दिनुभएको भनी विभिन्न संचार माध्यममा प्रकाशित समाचारको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण मागिएको पत्रमा भनिएको छ, ‘सो सम्बन्धमा देहायका विषयमा सात दिनभित्र आयोगलाई चित्त बुझ्दो जवाफ उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ ।’

आयोगले सभामुखसँग तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको विवरण गलत बुझाएको भन्ने अभिव्यक्ति दिएको हो वा होइन भन्ने प्रश्न समेत गरेको छ ।

 

 

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०७:४९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...