आज थप १० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणबाट मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ४,६९१ नमुना परीक्षणमा १० जनामात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १० जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६७४ पुगेको छ । साथै आज निको भएका ३४ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको … Continue reading आज थप १० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणबाट मुक्त